मनोरञ्जन

उत्कृष्ट कथाको भिडियो सातै जन्ममा  उत्तम बिक्रम बिष्टको पुन आगमन

काठमाडौँ  । गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।
मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । विजय रैपालको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज कृष्ण पुनले गरेका छन । बविता पुरीको निर्देशन , अविनास डिसीको सम्पादन , मुकेश हुमाँगार्इँँको छाँयाकन रहेको छ ।  ‘सातै जन्म जनम जनम’ गीतको भिडियोमा उत्तम , लिला , लोमस , र पुजाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ;