तस्विरहरु

गुण्डिनी जस्ता मन्त्रीका श्रीमतीले लालबाबू पत्नी बिमलाबाट सिक्ने कि ? ( तस्विर)

काठमाण्डौ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीत ओली सरकारका मन्त्रीहरुमा राम्रा मन्त्तीको रुपमा परिचित छन् । कर्मचारीहरुको बिषयमा जनताको पक्षमा बोलेर मन जितेका उनै पण्डीतकी धर्मपत्नी बिमला महत पनि कुनै मन्त्रीकी श्रीमतीजस्तो देखिन्नन् । सामान्य जिबन जिउन आफ्नो छोरीसहितको परिवारलाई सिकाएका पण्डीतकी अर्धाङ्गीनि मन्त्राणी भएर पनि बिमला महत मन्त्री निवासको भुई सफा गर्ने कार्यमा आफैं लाग्छिन्। यसै समयमा केही मन्त्तीका श्रीमतीहरुको भने आफ्ना श्रीमानको सरकारी गाडीमा हुईकिदै थिए । सुर्यखबर प्रतिनिधि मन्त्री निवास पुग्दा महत मोटरबाट पानीले सफा गर्दै थिईन् भने एकछिनपछि भूई पुछ्ने लगायतका सरसफाईका कार्यमा ब्यस्त भईन् । हामीले जे देख्यौं त्यो सहित लालबाबु पण्डित, बिमला महत र उनकी एक्ली छोरीको दशैंको  दृष्यः