लुम्बिनी

राप्तीमा युवकको शव

घोराही । शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव आज अपराह्न फेला परेको छ । राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका लमही नगरपालिका – ३ का गडवा गाउँपालिका –७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको र अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ ।