सूचना प्रविधि

दशैँमा टेलिकमको अफर !

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका विभन्न सेवाहरुमा अफर ल्याएको छ । अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस, एडीएसएल/एफटीटीएच/वाइम्याक्स लगायतका सेवामा अफर ल्याएको टेलिकमले जनाएको हो ।

यस्तो छ टेलिकमको विज्ञप्तीः–