सामाजिक सञ्जाल

उपचुनाबमा उमेर्द्वार घोषणाः बामदेबलाई निर्बाचन हराउने मुकुन्देको दाबी

काठमाण्डौ । चर्चित ब्यक्ती मुकुन्द घिमिरेले आफू काठमाण्डौ ७ बाट निर्बाचन लड्ने बताएका छन् । दिनमा दर्जनौँपटक फेसबुकमा स्टाटस लेख्ने घिमिरेले ब्यंग्यात्मक रुपमा बर्दियाबाट गत संसदको निर्बाचनमा पराजित भएका नेकपाका बरिष्ठ नेता बामदेब गौतमसंग निर्बाचन लड्ने भनेका हुन सक्ने भएपनि उनको घोषणा सामाजिक संजालमा भाईरल हुन थालेको छ ।
राजनीतिक रुपमा कुनै पार्टीसंग पनि नजिक नभएक मुकुन्द घिमिरे मुकुन्दे सधैं राती ८ बजेको आसपासमा लाईभ आउछन् ।