आर्थिक

एनआइबिएल एस क्यापिटलको छैठौ साधारण सभा सम्पन्न

काठमाडौँ । एनआइबिएल एस क्यापिटलले मंगलबार मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट नगद १५ प्रतिशत लाभाशं पारित गरिएको छ । उक्त अवसर पारि यस संस्थाले रतmदान कार्यक्रमको आयोजना गरेको छ ।

“रक्तदान जीवनदान” भन्ने उद्देश्य सार्थक पार्न एनआइबिएल एस क्यापिटलले आफ्नो कार्यालयको प्राङ्गणमा रतmदान कार्यक्रम आयोजना गरेको छ ।

यस कार्यक्रममा उपस्थित भई सहयोग गरी दिनु भएका सम्पुर्ण कर्मचारी, रक्तदाता, सघं संस्था तथा सदस्यप्रति एनआइबिएल एस क्यापिटलले धन्यवाद दिएको छ ।