आर्थिक

टिभिएस “३ मिलियन अपाचे अन रोड“

काठमाडौं । टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको चरम यात्रा पार गरेको छ ।

यसैको खुसियाली मनाउन टिभिएस मोटर कम्पनीले आफ्नो विश्वब्यापी बजारहरु मध्ये एक महत्वपुर्ण बजार रहेका नेपालमा ¥यालिको आयोजना गरेको छ ।

आजबाट सुरु भएको यो ¥यालिमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले, टेकुको टिभि एस शो रुममा उद्घाटन गरे संगै ३ दिने लामो यो यात्रा शुरु भएको छ ।

६ अन्तर्राष्ट्रिय चालक सहित टिभिएस अपाचे बाइकमा सवार हुदै काठमाडौँ, पोखरा र चितवन भएर कम्तिमा पनि ५०० किमि गुडी अन्तिममा काठमाडौँमा अक्टोबर २ माफर्की ¥यालि सम्पन हुनेछ ।