मनोरञ्जन

सुदूरपश्चिमेली गायक हेमराजको “फुच्ची मायाले ” बजारमा (भिडियोसहित)

काठमाण्डौँ । चर्चित सुदूरपश्चिमेली गायक हेमराज थापा को नयाँ पप गीतको भिडियो बजारमा आएको छ । युवा बर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ ।

हेमराज थापा बावुराजाको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बडुको रहेको छ ।

प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन, विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमराज थापा बाबु राजा र चन्दा दाहालको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो:-

https://youtu.be/HrIkUGB_fkg