सामाजिक सञ्जाल

अखिल अध्यक्ष लामा काँन्तिपुर बिरुद्ध अचानक आक्रोसित, के भनिन् त ?

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको बिद्यार्थी भातृसंस्था अनेरास्ववीयूकी अध्यक्ष नबिना लामाले कान्तिपुरले प्रकाशन गरेको समाचार प्रति बिरोध जनाएकी छन् । प्रदेश सभा सदस्य समेत रहेकी अध्यक्ष लामाले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रतिकृया जनाउदै बिहीबार ग्रहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रको बिषयमा छापिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै उक्त समाचार गलत भएको अध्यक्ष लामाको तर्क छ

उनले भनेकी छन्, ‘काँतिपुर जस्तो प्रोफ़ेसलन पत्रिकाले पनि सही न्यूज़ संप्रेषण गरेनन् ! घटना निर्मला पन्तको अपराधीलाई छिटो पता लगाउ भन्ने बिषयम पुलिस प्रमुख केद्रित, महँगी लगायतको ज्ञापनपत्र लेखेको छ ! न्यूज़ फरक र अन्तै तीर मोड़न थलेको देखिछ खवरदर …..!!!! सही सुचना लेखन माग गर्दछौ र यो अधिकार हामी छ !!!’