आर्थिक

स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु

काठमाडौँ । स्याङयोङ गाडीको नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइएम एस गु्रप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ ।

यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर“ ल्याएको छ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा रु ५००,००० सम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्संग ग्याल्याक्सीनोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत निम्न लिखित सुबिधा प्रदान गर्दैछ ।