समाचार

प्रधानसेनापति र राजदुत मोेहम्मद शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित कतार राजदुतावासका राजदुत य’स’फ विन मोहम्मद अल हईल ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा राजदुत य’स’फविन मोहम्मद अल हईलले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।