आर्थिक

एलेमीज ब्रान्ड नेपालमा

काठमाडौ । आमन्त्रण स्पालेको ई.सं. २०१७ देखि परिचित गराएको एलिमिज बा्रण्ड नेपाल भित्रिएको छ । एलिमिज पहिलो पटक आफ्नो उत्पादन नेपाल भित्र्याएको हो ।

लक्जरी ब्रिटिश स्क्रिन केयरक बा्रण्डकोे नं. १ ब्रान्ड मानिएको सिक्रनकेयर ब्राण्डले थुप्रै अवार्डहरु जितेको छ । यसमा रहेका प्राकृतिक अवयवहरुले एकदमै प्रभावकारी परिणाम ल्याउनुका साथै नया पन ल्याउने कम्पनिले दाबी गरेको छ ।

एलिमिजका सामान दुवै व्यावसायिक एसपिए थेरापीका लागि घरायसी स्कीनकेयर उत्पादनहरुमाा केन्द्रित भएको कारण यो प्रोडक्ट आमन्त्रण स्पा एण्ड सैलुन र यहाका ग्राहकका लागि पर्फेक्ट म्याच बनेको छ ।

ई.सं. १९९० मा बनेको यो प्रोडक्टले अनुहार तथा शरीरमा मार्गदर्शक, क्लिनिकल विधि र सेवा प्रदान गर्दै आएको यस ब्रान्डले आफ्नो कार्यमा सावधानी, मार्गदर्शक सूत्र र यसको प्रयोगपछीको सबभन्दा राम्रो परिणाम दिदै आएको छ ।