मोडेल टु वाच

मोडेल टु वाचः सिता ज्योती !

काठमाडौँ । मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेको नाम हो सिता ज्योति । दैनिक सयौ युवा युवतीहरु मोडलिङलाइ आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्द हुदै गएका छन । नृत्य र अभिनयमा पोख्त सिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

मोडल टु वाचमा उनै सिता केसीका केहीलाई हेर्नुहोस्ः-

sita_jyoti