सामाजिक सञ्जाल

भूतपुर्वको यादै यादले ओठ नुनीलो भएपछि…

काठमाडौं/सम्झना ।

*गजल*

कम्पन हुन्छ काम छुट्छ आधार झिनो भएपछि ।
मान्छे कहाँ मान्छे हुन्छ मन अमिलो भएपछि ।
************************************
आगो, पानी, हर्दी, नून सबको मोलतोल गरेकोछु
कन्तिको तिहुन चाख्ने बेला अलिनो अलिनो भएपछि ।
************************************
गिलास् बाट पानी खाने बानी साँच्चै हट्दोरैछ
भूतपुर्वको यादै यादले ओठ नुनीलो भएपछि ।