मनोरञ्जन

रेश्माको आवाजमा रहेको ‘खै किन हो’ बजारमा (भिडियो सहित)

काठमाडौँ । सुमधुर आवाजकी धनि गायिका रेश्मा केसीको नया गित ‘खै किन हो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सुगम संगीतमा सम्भावना बोकेर सांगीतिक क्षेत्रमा केहि गर्छु भनेर मेहनतका साथ् लागि परेकी गायिका रेश्मा केसीको नया गित डान्सिङ बिटमा रहेको छ ।

शब्द तथा संगीत सुशील पंगेनीको रहेको म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् भने निर्देशक कमल एक्छाइ मगरले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा चर्चित नायिका नीता ढुंगाना र जीवन गिरिको अभिनय रहेको छ । भिडियोलाई युएस मिडिया नेटवर्कको युट्युब च्यानल मार्फत गीतको वर्ड प्रिमियर गरिएको हो ।

भिडियो हेर्नुहोसः–

https://youtu.be/fCeheT5j-tU