मनोरञ्जन

नारायण र मन्जुको आवाजमा ‘रुदैँ रुदैँ गयो’ (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि शुमार्ग फिल्मिस प्रालीको प्रस्तुतिमा गायक नारायण पाण्डे र गायिका मन्जु केसीको सुमधुर आवाजमा ‘रुदैँ रुदैँ गयो’ बजारमा आएको छ

नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल नारायण पाण्डेको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा परदशी घर आउन नपाउदाको पिडालाई ब्यक्त गरिएको छ । गीतको एरेन्ज कृष्ण विकले गरेका छन । दुर्गा पौडेलको छायाँकन, नविन गहा मगरको सम्पादन दुर्गा पौडेलको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा नारायण पाण्डे र साया भण्डारीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियोः–

 

https://youtu.be/k79iIP1Twc4