प्रवास

पत्रकार पोखरेल भारतमा सम्मानित

काठमाडौँ । पत्रकार एवं मिडिया उद्यमी शम्भु पोखरेललाई ‘भारतीय न्युजपेपर एशोसिएसन’ ले ‘कलम के सिपाही अवार्ड’ प्रदान गरेको छ ।

मिडिया उद्यमी वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष तथा बिजनेश टेलिभिजनका कार्यकारी अध्यक्ष पोखरेललाई पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उत्तर प्रदेशमा आयोजित कार्यक्रममा एशोसिएसनको २४ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो । एशोसिएसनमा १० हजार भन्दा धेरै पत्रपत्रिका तथा पत्रकार सक्रिय सदस्य छन् ।