मोडेल टु वाच

मोडेल टु वाच: मस्ट ट्यालेन्टीड भिजे एवम् मोडेल सोनिका !

काठमाडौं । भिडियो पत्रकार बनेर छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाउन सफल मोडेल हुन् सोनिका रोकाया । उनले निकै छोटो समयमा विभिन्न विवाद र प्रपोगाण्डा छिचोल्दैँ यो स्थानसम्म आईपुगेकी हुन् । नेपालकै एक फरक मोडेलको पहिचान बनाएकी सोनिकाले छोटो समयमै धेरै फ्यान फलोअर्स कमाउन सफल भएकी छिन् यद्यपी उनका ह्याटरहरुको पनि कमि छैन् ।

पुरुषप्रधान हाम्रो समाज पोथी बास्नु हुदैँन भन्ने मान्यतामा जकडिएका कारण महिला जहाका त्यही छन् । संकुचित र दबिएको सोच परिवर्तन नभएसम्म हाम्रो समाजमा औँलामा गन्न सकिने महिलाबाहेकको अवस्था ज्यूका तिउ रहने कुरामा दूई मत छैन् । सोनिकाको अग्रगामी सोचका कारण उनले महिलाले पनि केही फरक गर्न सक्छन् भन्ने उदाहरण पेश गरेकी छन् । आजको “मोडेल टु वाच”मा उनै मस्ट ट्यालेन्टीड भिजे एवम् मोडेल सोनिका रोकायाः–