समाचार

प्रधानसेनापति र बंगलादेशी राजदुत बीच शिष्टाचार भेटवार्ता

कठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित बंगलादेशी राजदुत मास्फी विन्टी साम्सले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत मास्फी विन्टी साम्सले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।