सामाजिक सञ्जाल

सिके राउतको टाउको काटेर अब फुटबल खेल्नु पर्छ : साबित्री सुबेदी

काठमाण्डौ । कञ्चनपुरकी बालीका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिरोध स्वरुप काठमाण्डौको माईतीघरमा पेटीकोट लगाएर बिरोध प्रदर्शन गर्ने महिलाहरुको नेतृत्व गरेर चर्चामा आएका साबित्री सुबेदीले पछिललो समयमा सीको राउतको टाउको काटेर फुटबल खेल्ने बताएकी छन् । सुबेदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा संबिधान दिबशका दिन तराईको बिषयमा बिबादास्पद अभिब्यक्ती दिदै हिँडेका सीके राउतको उक्त बिषयमा बिरोध स्वरुप उक्र अभिब्यक्ती दिएकी हुन् । उनी बलात्कारीलाई पाँसी दिनुपर्छ भन्ने अभियानमा भएको पछिल्ला समाचारहरु पढ्न पाईन्छ ।

उनले लेखेको स्टाटसः

“सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ।
युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चिन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ ।
नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ।
नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ।
#जयनारी”