राजनीति

कम्युनिष्ट पार्टीले प्रादेशीक जिम्मेवारी दिएपछि कम्युनिष्ट पार्टीभित्र हसोल्लास

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले प्रादेशीक जिम्मेवारी दिएपछि माओबादी केनद्र र नेकपा एमालेको एकता सार्थक हुन थालेको देखिएको छ ।

जिम्मेवारी पाउनेहरुमा पार्टीका दिग्गज दिग्गज नेताहरुले जिममेलवारी पाएपछि कम्युनिष्ट पार्टी अझ शक्रीशाली हुने अपेक्षा बाम बुद्धीजिबीहरुले गरेका छन, बिश्वभर कम्युनिष्ट पार्टीलाई माया गर्ने नेपालीहरुले जिममेवारी पाउने आफ्ना नजिकका नेताहरुलाई सामाजिक संजाल तथा भेटघाटमा बधाई दिईरहेका भेटिन्छन् । नेकपाका अध्यक्ष पुष्पकमल दहाल र केपी शर्मा ओलीको आन्तरिक गृहकार्यबाट उक्ती जिम्मिेवारी दिइएको हो ।

नेकपाका बरिष्ठ नेता माधब कुमार नेपाल र झलनाथ खनालको उक्त प्रादेशीक जिममेवारीको बिषयमा प्रतिकृया आएको छैन । यस्ता छन् जिममेवारी पाउने नेताहरुः

प्रदेश १

इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काफले
सचिवः सुरेश बहादुर राई

प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षस् नारायण दहाल
सहइन्चार्जस् हितमान तामाड०
सचिवः आनन्द प्रसाद पोखरेल

गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी