आर्थिक

टोयटाद्वारा नाडाका १० भाग्यशाली सहभागीहरुको नाम सार्वजानिक

काठमाण्डौ । बिश्वप्रख्यात अटोमोबाइल कम्पनीले आफ्नो स्पेशल अफरको १० भाग्यशाली सहभागीहरुको नाम सार्वजानिक गरेको छ । काठमाडौँस्थित भृकुटीमण्डमा सम्पन्नभएको नाडा अटोशोमा टोयोटा को सहभागिता रहेको थियो। जसमा टोयोटाले सिमित अवधिको लागि स्पेसल अफर राखेको थियो जसको बिजयीलक्की ड्रद्वारा घोषणा गरिएको छ । लक्की ड्र को भाग्यशालीबिजयीहरुको नाम यस प्रकार रहेको छन्।
बाली टुरको भाग्यशाली बिजेताहरु
१. सुष्मासिला घिसिड्ड, २. राजु महर्जन, ३. क्वेस्ट इन्ट्रा (सुमितशाह), ४. मञ्जु खाँड, ५. जिसीकन्ट्रक्शन रहेका छन् ।  यसैगरी, पोखरा टुरको भाग्यशालीबिजेताहरु  १. मुकेश कुमार यादव, २. मुनाखनाल, ३. बिमल मणि भण्डारी  रहेका छन् ।  यसैगरी, माउण्टेनफ्लाईटको भाग्यशालिबिजेताहरु १.पंकज कुमार शाह, २. जितेन्द्रजीसी रहेका छन् ।

“टोयोटाले भाग्यशाली बिजेताहरुलाइ हार्दिक बधाई ज्ञापन तथा बाकी सक्रिय रुपमा सहभागिता जनाउने ग्राहकहरुलाई र हाम्रो उत्पादनलाई मनपराइदिनुहुने ग्राहकहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछ“ टोयोटाका प्रतिनिधिले उल्लेख गरेका छन्। युटिएस, नेपालका लागिटोयोटाको एकमात्र आधिकारिक वितरक हो । कर्मचारी द्वारा उल्लेख गरीय अनुसार ग्राहकहरुको चासोलाइ मध्यनजर गर्दै टोयोटाले आगामी दिनहरुमा अझै रोमान्चक अफरहरु ग्राहकहरु सामु ल्याउने जनाएको छ।