सामाजिक सञ्जाल

अन्ततः शंकरदेव क्याम्पस प्रशासन पछि हट्यो, वृद्धि गरिएको शुल्क फिर्ता

काठमाडौं । अन्ततः शंकरदेव क्याम्पस प्रशासन पछि हटेको छ । नेपाल बिद्यार्थी संघ शंकरदेवले गरेको तालाबन्दी र बिरोधले गर्दा क्याम्पस प्रशासन ले वृद्धि गरेको शुल्क अन्ततः वृद्धि फिर्ता गरेको हो । क्याम्पसले बढाएको १० प्रतिशशत शुल्क फिर्ता भएसँगै तालाबन्दी खोलिएको नेबि संघले जनाएको छ ।

नेबि संघ सदैब विद्यार्थीको हकहित को लागि लडिरहने उसले जनाएको छ ।