मनोरञ्जन

‘रेलिमाई’ रिलिज, मिस्टर आरजेले हाने यस्तो र्‍याप (भिडियोसहित)

काठमाडौं । प्रतिक्षित म्युजिक भिडियो ‘रेलिमाई’ रिलिज भएको छ । महेश भण्डारीको स्वर तथा लोकप्रिय र्‍यापर मिस्टर आरजेको र्‍यापमा रहेको रेलिमाईको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

दिपक आचार्य र मिस्टर आरजे को शब्द रहेको उक्त म्युजिक भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन् ।

रबिन्द्र बरालले खिचेको यस गीतको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । गीतमा चर्चित नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ ।