मनोरञ्जन

पुष्कल शर्मा र शान्ति श्री परियारको ‘सगैँ जिउने कसम खायौ किन’ बजारमा (भिडियो सहित)

काठमाडौँ । गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा ‘सगैँ जिउने कसम खायौ किन’ सार्बजनिक भएको छ । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । सपना विसीको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ ।

मुकेश हुमागाईँको छायाँकन, अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले टेक विष्ट र सपना विष्टको मनै छुने अभिनय रहेको छ ।

हेर्नुहोस भिडियोः–

https://youtu.be/hH9LZflbzmg