मनोरञ्जन

हेर्नुहोस् श्रीषको “बेहुली” (भिडियो सहित)

काठमाडौं । रंगीन मिडियाको प्रस्तुतिमा टेक पटेल उदासको वियोगान्त मार्मिक गीत गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको स्वरमा रहेको गीत “बेहुली” बोलको भिडियो बजारमा आएको छ ।

टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभात को मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतो को छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी र सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ ।

 

https://youtu.be/rFpeQ_dYn3A