प्रवास

साउदीमा काम गर्न जाने नेपालीका लागि खुसीको खबर !

काठमाडौं । नेपाल सरकारले साउदी अरबमा नेपाली कामदारका लागि न्यूनतम तलब तोकेको छ । सरकारले तोकेको तलबअनुसार अब साउदी रोजगारदाता कम्पनिले नेपाली कामदारलाई न्यूनतम १३ सय रुपिँया तलब दिनुपर्ने भएको हो ।

आईतबारको बसेको मन्त्रिपरिषद्को बैठकले रोजगार तथा श्रम मन्त्रालयको प्रस्तावमा उक्त मापदण्ड तोकिएको हो ।

साउदीको जीवनस्तर बढेको भन्दैँ सरकारले सन् २०१३ पछि पहिलो पटक निर्धारण गरेको थियो । यसअघि खाना बस्नलगायत गरी न्यूनतम १ हजार रियाल तलब निर्धारण गरिएको थियो ।