गण्डकी प्रदेश

७० बर्षकी बृद्धा बलात्कृत बारे प्रत्यक्षदर्शीले यस्तो भने, आम्मै रुदै भन्छीन–गुहार माग्दा कोही आएनन् (भिडियो)

काठमाडौं । तीजको बेला घरमा कोही नभएको मौका पारी पोखराको लेखनाथमा मा ७० वर्षीया वृद्धा माथी बलत्कार भएको खबरले यतिबेला पोखरामा चर्चा पाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएका हुन् । जोडिएको कोठामा भाडमा बस्ने ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको स्थानीय बताउँछन् । उनकी श्रमिती तीजको लागी चितवन गएकी थिईन् भने उनी शनिबार मात्र फर्किएकी छन् ।

घरमा तीन जना मात्र थिए । संगै रहेका साथीलाई सय रुपैया दिएर रेबतीरबणले रक्सी किन्न पठाए । रक्सी किनेर आएका युवाकले ढोका हान्दा खोलेनन् । धेरै पल्ट ढोका हानेपछि भित्र बृद्ध आमा कामिरहेको बताए । हामी बृद्ध आमाको घर पुग्दा स्थानीय र आफन्तहरुले सहमनुभुती दिईरहेका थिए भने आरोपीत पाण्डेकी श्रीमती पनि माईतबाट आजै आएकी थिईन् । आफ्नो श्रीमान्ले त्यस्तो हर्कत गर्न नसक्ने भन्दै यो फसाउने चाला भएको बताईन् ।

हेरौं यो भिडियोः

 

https://youtu.be/lrve31ZzrzE