मनोरञ्जन

अन्जु गुरुङको स्वरमा रहेको ‘पहिलो नजर’ सार्वजनिक (हेर्नुहोस्)

काठमाडौं । मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ ।

नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।