मनोरञ्जन

‘नारिलाई हेप्ने दिन गए बरीलै’ बजारमा (भिडियो सहित)

काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा गायिका शोभा केसीले यो बर्ष पनि तिज गित ‘नारिलाई हेप्ने दिन गए बरीलै’ को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन । बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा अनबरत रुपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकी धनि छिन ।

रमा अधिकारिको शब्द, संगीतकार दुर्गा साउदको संगीत तथा गायिका शोभा केसीको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा बरिष्ट कलाकार उत्तम केसी, रश्मि भट्ट, सुभेच्क्षा थापा, धुर्ब राज थापा, श्याम रंजित, जिबन थापा र सलिना सुबेदीले अभिनय गरेका छन् । निर्देशक गौरब गिरीले निर्देशन गरेको यस भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् ।
भिडियोः-