तस्विरहरु

तस्बीरमा हेर्नुहोस् कञ्चनपुरको तनावग्रस्त उथलपुथल अवस्था !

काठमाडौं । तीन दिन देखि चर्किएको आन्दोलन चरम उत्कर्षमा पुगेपछि कञ्चनपुरमा कर्फ्युको आदेश जारी गरिएको छ । कञ्चनपुर निम्बुखेडाकी ११ बर्षीय बालिका निर्माला पन्तको बलात्कारपछि भएको हत्याको प्रहरीले झुटो विवरण प्रकाशमा ल्याएको भन्दैँ स्थानियहरु आन्दोलित बनेका थिए । तस्बीरमा हेर्नुहोस् आन्दोलन देखि अहिले लगाईएको अनिश्चितकालिन कर्फ्युसम्मको कञ्चनपुरको तनावग्रस्त अवस्थाः–