सामाजिक सञ्जाल

इनोसेन्ट स्माईलको गजलः नबुझ्ने तिमीलाई कसरी कुरा बुझाउ म ?

इनोसेन्ट स्माईल/काठमाडौं ।

??? गजल ???

तिम्रो जितको खुसियाली कसरी मनाउ म,
संसार सामु तिमी मेरो कसरी जनाउ म,

माया केबल एकोहोरो मेरो तर्फबाट मात्र,
राजि नभै तिमीलाई मेरो कसरी बनाउ म,

चाहाना छ मेरो पनि तिमीलाई आफनो भन्ने,
नबुझ्ने तिमीलाई कसरी कुरा बुझाउ म।।।