मनोरञ्जन

चर्चित हास्यकलाकार मनोजकी पूर्वपत्नी मिनाले गरिन् यस्तो सनसनीपूर्ण खुलासा (हेर्नुहोस् भिडियो)

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलसँग डिभोर्स गरेकी मिना ढकालले २१ बर्षे दलित केटासँग विवाह गर्ने खुलासा गरेकी छन् । फिल्मी बुज नेपालीकाी प्रस्तोता अनु अर्पणसँगको कुराकानीमा उनले उक्त कुराको खुलासा गरेकी हुन् ।

डिभोर्सपछि बुटिक व्यावसाय सञ्चालन गर्दै आएकी ढकालले हाल आफू एक दलित युवकसँग प्रेममा रहेको अन्र्तवार्तामा खुलाएकी छन् । मनोजको उमेर बढी भएकी कारण उनले सम्बन्ध विच्छेद गरेको समेत बताईन् ।

उनी पछिल्लो समय गायन र अभिनय क्षेत्रमा समेत देखिदैँ आएकी छन् । साथै मिनाले आफू चलचित्र निर्माणको तयारी रहेको खुलासा समेत गरेकी छन् ।