मनोरञ्जन

हेर्नुहोस “कर्णालीको पानी सलल”

काठमाण्डौँ । दैलेख जिल्ला भैरबी गाउँपालिका तीन मा जन्मिएर विदेशी भुमी भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका सर्जक तथा नव गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा रहेको लोकदोहोरी गीत“कर्णालीको पानी सलल” बोलको गीतको भिडियो बजारमा आएको छ ।

गायक तथा संगीतकार किरण बावु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी भाकामा निकै डान्सिङ लोक दोहोरी बजारमा आएको छ । आफनी प्रेमिकाको मुहार देखेर निकै प्रभावित गायक भएका छन ।

किरण चैसिरको छायाँकन, अमर शाक्यको सम्पादन, एकेन्द्र सारा शंकरको निर्देशनमा गीत तयार गरिएको छ । गीतमा शंकर विसी र मोडल शशिकला राईको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियोः–