समाचार

नयाँ बानेश्वर नजिकैँबाट चार राउण्ड गोली बरामद

काठमाडौं । राजधानीको नयाँ बानेश्वर नजिकै ४ राउण्ड गोली बरामद गरिएको छ । बानेश्वर नजिकै तिनकुने क्षेत्रबाट ७ जनलाई नियन्त्रणमा लिईएको हो ।

उनीहरु को हुन् र किन गोली बोकेका हुन्, यसबारे खुलाईएको छैन् । केही बेरमा पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।