सामाजिक सञ्जाल

अब फेसबुक लगायत सामाजिक सञ्जालमा पनि कर !

काठमाडौं । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा प्रदर्शन गरिने विज्ञापनलाई सरकारले करको दायरामा ल्याउने भएको छ । सोमबार बसेको संसदको विकास समितिले लोकप्रिया सामाजिक सञ्जाल लगायत सबै सोसल नेटवर्किङ साईटमा गरिने प्रचार प्रसारका सामग्रीलाई करको दायरामा ल्याउन निर्देशन दिएको हो ।

विज्ञापन वापतको ठूलो लगानि बाहिरिएको भन्दैँ निममन गरी करको दायराभित्र ल्याउन अर्थमन्त्रालयलाई भनेको छ ।