समाचार

यी हुन् प्रधानमन्त्री ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने व्यक्ती !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाईएको छ । प्रदेश नं. २को प्रदेशसभालाई सम्बोधन गर्न शनिबार जकपुर विमान स्थलमा ओर्लिने क्रममा उनलाई कालो झण्डा देखाईएको हो ।

ओलीलाई कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सरोज मिश्रा, जानी खान, प्रशान्त झा, सञ्जय यादव, कमलेश यादव र पंकज शाह रहेका छन् । कालो झण्डालाई विरोधको प्रतिकको रुपमा मानिन्छ ।