सामाजिक सञ्जाल

युवा नतो भण्डारी भन्छन्, ‘महिलालाई नागरिकता देउ, गर्भवतीलाई केयर गर’

काठमण्डौ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले महिालाई नागरकता दिन आग्रह गरेका छन् । उनले नेपालमा महिलाको प्रजनन् स्वास्थ्य लगायतमा चासो राखदै आफ्नो फेसबुक स्टाटसमा यसो भनेका छन्, ‘महिलालाइ नागरिकता देउ । प्रजनन् शिक्षा र स्वाथ्यको जाँचको प्रवन्ध मिलाउ । गर्भवती महिलालाई पौष्टिक आहारको व्यबस्था गर । महिलाको सम्मान गर । सिमान्तकृत वर्गको जिम्मा राज्यले लेउ । जनता नागरिकता विहीन हुनु हुदैन । तर नेपाली लाई अल्पमतमा पार्ने र पहिचान मिटाउने काम सिंह दरवारको कुर्ची संग सौंदावाजी नगर ।विगतमा राष्ट्रमाथी ठूलो ग़द्दारी भएको छ । जुनसुकै पार्टीमा भए पनि तिनीहरुको नै बोलवाला छ !! अब दुश्मन पहिचान गर्नु पर्दछ ।’