राजनीति

बाढीपिडितका बिषयमा मूकदर्शक भएको भन्दै ओली सरकार बिरुद्ध काँग्रेस नेता गिरि आक्रमक

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं पुर्बमन्त्री दीपक गिरिले बाढीले नेपाली जनतालाई दुःख दिँदासम्म सरकार मुकदर्शक भएको आरोप लगाएका छन् । उनले काठमाण्डौमा गएराती नदीहरु भरिएर जनताका घरमा पानी छिर्दासम्म सरकारले उनीहरुलाई राहत हुंने कुनै प्रतिकृयासम्म नदिएकोमा दुःख ब्यक्त गरेका छन् ।

यसभन्दा अघिको सरकारका पालामा मनत्ती बनेका नेता गिरी सामान्य जिबन बयतीत गने काँग्रेस नेतामा पर्दछन् । पुर्ब सिँचाई मन्त्री  रहेकायुवा नेता गरिले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “वाढीले देशकै राजधानी काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानका मानव वस्तीका जनजिविकाहरू , विद्यालय एवम् सार्वजनिक सम्पदाहरू विचल्ली हुँदा पनि सरकार रमिते भएकोले : गैर-जिम्मेवारी सरकारसँग तत्काल -उद्वार , राहत एवम् पुनर्स्थापना गर्न ध्यानाकर्षण गर्दछु !”