समाचार

हेर्नुहोस् राजधानीकै थानकोटमा बम पड्केको भिडियो !

काठमाडौं । मंगलबार नेत्र विक्रम चन्द विप्लवको नेपाल बन्दको देशभरी सामान्य प्रभाव परेको छ । विभिन्न ठाउँमा बम पड्काउनेदेखि यातायातमा आगजनी गर्नेसम्मका अवाञ्छित गतिविधी भएका छन् । बन्दको प्रभाव सबैभन्दा बढी बन्दको प्रभाव राजधानीमा परेको छ भने त्यसपछि देशका ठूला अन्य सहरहरुमा परेको छ । विप्लवको नेपाल बन्दले गाउँमा भने त्यति प्रभाव पारेको छैन् ।

लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्थाको पठनपाठन समेत प्रभावित बनेको छ ।

हेर्नुहोस् राजधानीकै थानकोटमा बम पड्केको भिडियोः–

https://youtu.be/ZLZWRuK3ZXU