सामाजिक सञ्जाल

‘एकपटक आफै भित्रको हृदयलाई सोध’

काठमाडौं । हेर्नुहोस् प्रकु नामको ट्वीटरमा गरिएको ट्वीटमा लेखिएको गजलः–

तिम्रो छिमेकमा कोहि कसैलाई सोध!
प्रदेशको दुखपीडा भने प्रदेशिलाई सोध!

कोहिहुन्न आधुनिक ~ अंङ्ग प्रदशन गरि
सभ्यता बुबाबाट संकार आमालाई सोध!

निर्दोष नयनमा ~आसुको मुल्य कतिछ
रातभरि सिरानि आसुले धुनेलाई सोध!

छर्लङ्ग हुनेछौं~सत्यतथ्य छुट्याउन सबै
एकपटक अाफै भित्रको हृदयलाई सोध!