आर्थिक

रिचार्ज गरायो योजनामा बने छयानब्बे हजार भन्दा बढी विजेता

काठमाडौं । स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको छ । करिव २० दिन अघि सुरु भएको यस योजनामा ९६,००० भन्दा बढि उपभोक्ताहरुले १२,००,००० वरावरको रिचार्ज टकटाईम जितिसकेका छन् । यो योजना अन्तर्गत उपभोक्ताहरुले रु १० देखि रु ५००० सम्मको रिचार्ज टकटाईम जित्न सक्नेछन् ।

यो हप्तापनि हाडिगाँउ निवासी निरु कार्की, रानीवन ढुुङ्ेधारा निवासी किस्मत ढकाल, जोरपाटीका सुनिल तामाङ्गले र हाडिगाँउकै खगेन्द्र न्यौपानेले रु ५००० बराबरको रिचार्ज टकटाईम जीतेका छन् ।

लक्की विनर मध्येका सुनिल तामाङ्गले टिभिमा स्प्राइटको कमर्शीयल हेरर यो योजना बारेमा थाहा पाएका थिए । उनका अनुशार आफ्नो लक आजमाउन फ्रिजबाट २ बोतल स्प्रिाइट निकालेका थिए । यसको लेबलमा रहेको कोड एसएमएस पठाएको र आधा घण्टा भित्रै रु ५ हजारको रिचार्ज टकटाईम पाएको आफ्नो अनुभव बताए । अन्त्यमा उनले भने म कति भाग्यमानी रहेछु, कोकाकोलाई धेरै–धेरै धन्यबाद ।

यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एस। एम। एस गर्नुपर्ने छ ।