आर्थिक

यस्तो बन्यो गायक अशोक दर्जीको घर ! (हेर्नुहोस् भिडियो)

काठमाडौं । युट्युबमा भाईरल गायक अशोक दर्जीको घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अशोकको पारीवारिक स्रोतले दिएको जानकारी अनुसार घर ९९ प्रतिशत काम सकिएको र १ प्रतिशत काम बाँकी रहेको छ । गायक अशोकलाई देश विदेशमा हुने विभिन्न कार्यक्रममा अहिले भ्याईनभ्याई छ । उनको घर पनि देश विदेशबाट विभिन्न सहयाृेगीहातहरुले गरेको आर्थिक सहयोगबाट सम्भव भएको छ ।

हेर्नुहोस् अशोकको घर निर्माणको पछिल्लो अवस्थाः–