पत्रपत्रिका

आफ्ना आशेपासेलाई ३ लाखदेखि २० लाख रुपैयाँसम्म

काठमाडौं । सरकारले माापदण्ड र अधारबिनै आफु निकटलाई राज्यकोषबाट करौडौँ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

३ लाखदेखि २० लाख रुपैयाँसम्म सहायता वितरण गरिएको छ ।

आर्थिक सहायता कार्याविधिमा ५ लाखभन्दा बढी दिन पाइँदैन । मन्त्रालयगत तहबाट वितरण भएका रकम भने यसमा मावेश छैन ।
मन्त्रालयहरुले आफुनिकटका संस्थालाई दुई करोडभन्दा बढी रकम वितरण गरेका छन् ।

राज्यकोषबाट चार करोडभन्दा बढी रकम वितरण भईसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नै नौँ महिनामाा २९ करोड रुपैयाँ सहायता वितरण गर्दा सर्वत्र आलोचित भएको थियो आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।