मनोरञ्जन

आयुष्मानसँग इन्गेजमेन्ट गरेको केही हप्ता नबित्दैँ प्रियङ्का अर्कैसँग (हेर्नुहोस् भिडियो)

काठमाडौ । केही हप्ता अगाडी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीले अर्कैसँग बेड सेयर गरेको भिडियो भाईरल बनेको छ । बिबाहको तयारीमा रहेकी प्रियंकाले वास्तविक नभएर चलचित्रमा अर्कैसँग बेड सेयर गरेकी हुन् । चलचित्र ‘कथा काठमाण्डू’ को पहिलो गीतमा उनले अर्कैसँग बेड सेयर गरेको दृश्य भाइरल बन्दै गएको छ ।

‘रातको कुरा‘’ बोलको गीतमा प्रियङ्काले हट सिन दिएकी छन् । उक्त चलचित्र एकै ठाउँमा बसेर हेर्न नसकिने खालको बनेको आँकलन गर्न सकिन्छ । गायिका इन्दिरा जोशीको स्वर रहेको चलचित्रको उक्त गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीले हदैसम्मको रोमान्स गरेका छन् । चलचित्र असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।
हेर्नुहोस् भिडियोः–