आर्थिक

एनआईसी एशिया बैंकको क्युआर कोड भुक्तानी सेवा सुरु

काठमाडौं । एनआईसी एशियाले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्तउपस्थिति स्थापित गर्नुको साथै विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।

सोहि क्रममा बैंकले क्युआर मार्फत भुक्तानी आजबाट संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सकिनेछ ।