मनोरञ्जन

विवशलाई कसले भनिन ? ‘बुझि देउ शिवजी मनको कुरो’ (हेर्नुहोस्)

काठमाडौं । नवमोडेल विवश डगुन्नाको अभिनय रहेको तीज गीत बजारमा आएको छ । ‘बुझि देउ शिवजी मनको कुरो’ बोलको तीज गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत बजारमा आएको
हो ।

धिरज खत्री र गीता रोकाको स्वर रहेको उक्त गीतलाई ममता खत्रीले लेखेकी हुन् । धिरज खत्रीको निर्देशन रहेको उक्त भिडियोमा अमर थापाले कोरियोग्राफी गरेका छन् । केशव विश्वकर्माले खिचेको उक्त भिडियोलाई हम गैरेले सम्पादन गरेका हुन् ।

उक्त तीजगीतको भिडियोमा धिरज, पवित्रा, विवस, एलिसाले कम्मर भाचेका छन् ।