खेलकुद

नेपालले झार्यो नेदरल्याण्डको दोस्रो विकेट (हेर्नुहोस् लाईभ)

काठमाडौं । २ दशक पछि नेपालले वान डे अन्तर्रा्ष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेको नेपालका लागि सोमपाल कामीले नेदरल्याण्डको पहिलो विकेट झारेका छन् । सोमपालले नेदरल्याण्डका ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका छन् । नेदरल्याण्डको दोस्रो विकेट पनि गएको छ ।

नेदरल्याण्ड्सको आम्स्टेलभिनमा जारी खेलमा २ विकेट गुमाउदैँ ५० रन बनाएको छ । अहिले ९ औ ओभरको खेल चलिरहेको छ ।

https://youtu.be/dBtfOSwkz8k