तस्विरहरु

ओली सरकार बिरुद्ध काँग्रेस देशभर यसरी ओर्लियो

काठमाण्डौ ।  नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओली सरकारको अधिनायकबादी कदम बिरुद्ध भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ७७ वटै जिल्लामा गरेको बिरोध प्रदर्शनका झलकहरु:-