सामाजिक सञ्जाल

पुनम पाण्डेको यस्तो चर्तिकला, भिडियो बन्यो भाइरल (हेर्नुहोस् भिडियो)

काठमाडौँ । शरिरका अंग प्रदर्शनका कारण बेलाबेलामा विवादमा तानिरहने भारतीय अभिनेत्री पुनम पाण्डे अहिले एउटा भिडियोका कारण चर्चामा आएकी छन् । सामाजिक सञ्जालममा धेरै सक्रिय रहने उनले फेसबुकमा एउटा नग्न भिडियो पोष्ट गरेका छन् । जुन अहिले भाईरल बनिरहेको छ ।

उनले उक्त भिडियोमा नग्नता प्रस्तुत गरेर आफ्नो प्रेमीको सर्टबाट कसरी युवतीहरुको लागि मिल्ने पहिरन तयार पार्ने भन्ने तरिका देखाएकी छिन्। उनलाई “स्ट्रिप क्वीन अफ इन्डिया” भनेर पनि चिन्ने गरिन्छ।

उनले बनाएको उक्त भिडियोलाई यो समाचार तयार पार्दासम्म झन्डै अढाई लाख पटक हेरिएको छ ।